आमा
Full Time 2020-10-20 Newspaper job 1316
Job Detail
Job Description
नेपाल बाल संगठन केन्द्रिय कार्यालय अन्तर्गतका बाल
गृहहरुमा सहायक चतुर्थ स्तर (आमा, भान्से, कार्यालय
सहयोगी) कर्मचारीहरुको आवश्यकता भएको हुँदा ईच्छुक
व्यक्तिहरुले ७ दिन भित्रमा संगठनमा सम्पर्क गर्नुहोला ।
नेपाल बाल संगठन
केन्द्रीय कार्यालय, बालमन्दिर, नक्साल, काठमाडौं,
फो.नं:४४११२०२, ४४१९२१९ मो.नं ९८५११६२१३२