साखा प्रमुख
Full Time 2021-01-17 Newspaper job 387
Job Detail
Category
Accounting / Audit
Education
Bachelors in Management
Maximum Age (Experienced)
35 Years
Job Description
प्रथम पटक प्रकाशित मिति; २०७७ माघ ४ गते
महिलाहरूलाई लघुवित्तको माध्यमबाट उनीहरूको जीवनस्तर माथि उठाउने उद्देश्यले स्याड्जा जिल्लाको सदरमुकाम
पुतलीबजार-१, मा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तर कार्यक्षेत्र रहेको यस सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय तथा सञ्चालनमा आइसकेका शाखा कार्यालयहरूको लागि तल उल्लेखित पदहरूमा कर्मचारीहरु पदपूर्ति
गर्नुपर्ने भएको हँदा आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
(क) उमेरको हद (ज) व्यवस्थापकीय श्रेणी : २१ वर्ष प्रा भई ४५ वर्ष ननाघेको (आ) अधिकृत श्रेणी : २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।
(ई) सहायक श्रेणी : १5 बर्ष प्रा भई ३५ बर्ष ननाघेको । (ई) सहयोगी श्रेणी: १५ वर्ष पुरा भई ४४ वर्ष ननाघेको
महिला उमेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच बर्ष थप हुनेछ । यस वित्तीय संस्थाको बहालवाला
कर्मचारीलाई उल्लेखित उमेरको हद लाग्ने छैन ।
(ख) सेवा : माथि उल्लेखत पदमा १ वर्षको परीक्षणकाल सहित स्थायी सेवा ।
(ग) परिक्षाको किसिम : माथि उल्लेखित सम्पूर्ण पदको लागि लिखित प्रयोगात्मक / अन्तर्वार्ता
एक मात्र पनि हुन सक्नेछ ।
(घ) दरखास्त फारम पाईने स्थान : संस्थाको केन्द्रीय कायालय तथा संस्थाका सम्पूर्ण शाखा कार्यालयहरु ।
(ई) अन्तर्वार्ता हुने स्थान : संस्थाको केन्द्रीय कार्यालय पुतलीबजार-१, स्याङ्जा ।
(च) तलब, भत्ता तवा अन्य सुविधा : संस्थाको नियमानुसार ।
(छ आवश्यक कागजात : इच्छुक उमेदुवारहरुले संस्थाको तोकिएको ढाँचामा आवेदन फारम मरी हस्तलिखित निवे
दन सहित वाँयोडाटा (0४) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाण-पत्रहरूको
प्रतिलिपि, सवारीचालक अनुमतीपत्रको प्रातिलिप मिति २०७७/१०/१५ गते कार्यालय समय भित्र सस्थाको केन्द्रीय
कार्यालय तथा शाखा कार्यालयहरू बुझाउन सक्नेछन् ।
नोट : रितपूर्वक प्राप्त दरखास्तहरु मध्यै छौटौ सूचीमा (5॥01 1.5) परेका उमैद्वारहरुलाई मात्र छनौट प्रक्रियाको
लागि सम्पर्क गरिनेछ । छोटो सूचीमा (5101 118) समावेश भएका उमेद्वारहरुको परीक्षा सम्बन्धी कार्यक्रम सोही
मितिमा प्रकाशित गरिनेछ । आवेदन स्वीकार गर्ने वा अस्वीकार गर्ने वा विज्ञापन रह गर्ने सम्पूर्ण अधिकार संस्थाको