Media Coverage of Rolling Nexus

नेपाली सामाजिक सञ्जाल रोलिङनेक्सस सुरु

2020-09-21 12:58:17 2891

काठमाडौं– नेपाली सामाजिक सञ्जाल रोलिङनेक्सस डट कम सुरु भएको छ ।

नेपालमा उद्यमशीलता प्रबर्द्धन गर्ने उद्देश्यले अनलाइन सुरु गरिएको रोलिङ प्लान्स प्रा.लिका अध्यक्ष अनुप जंगमले जानकारी दिनुभयो । अनलाइनले दक्षता अभिवृद्धि, रोजगारी सृजना तथा प्रबर्द्धन, पियर टू पियर शेयर्ड इकोनोमीके अवधारणाअनुसार अवसर र सम्भावनाको खोजी गर्ने जंगमको भनाइ छ ।

अनलाइनमा रोलिङ जब, रोलिङ टेन्डर, रोलिङ फ्रिलान्स, रोलिङ इफेन्ट र रोलिङ छलफल समूहमा विभाजन गरिएको छ । Please Click the link https://nepaltvonline.com/2020/09/8146/ to read the full article.

Source: nepaltvonline.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings