Media Coverage of Rolling Nexus

रोजगारीको अवसर जुटाइदिने सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ सञ्चालनमा

2020-09-22 10:02:53 2602

काठमाडौं । नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकमको औपचारिक सुरुवात भएको छ । रोलिङ नेक्सस एउटा अनलाइनमा आधारित व्यवसायिक सञ्जाल हो । 

दक्षता अभिवृद्धि, रोजगारी सिर्जना तथा प्रवर्द्धन, पियर टु पियर सेयर्ड ईकोनोमी अर्थात् साथी-साथीबीच साझा भएको अर्थतन्त्र तथा अवसर र सम्भावनाहरुको खोजी तथा गीग अर्थतन्त्रको अवधारणामा रहेर रोलिङ नेक्सस बजारमा आएको अध्यक्ष अनुप जङ्गमले बताए । Please Click the link https://www.techpana.com/2020/35367/ to read the full article.

Source: techpana.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings