Media Coverage of Rolling Nexus

रोलिगं नेक्ससको आईपिएल प्रेडिक्ट एण्ड विन योजना,२५ हजारसम्म जित्न सकिने

2021-04-09 15:24:20 2179
काठमाडौँ २६ चैत ।  नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिगं नेक्ससले नेपालमा खेलकुद र विशेष गरि क्रिकेटको लोकप्रियतालाई मध्यनजर गर्दै आईपिएलका खेलको प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ ।   

२५ हजार रुपैयाँसम्म जित्न सकिने उक्त प्रेडिक्ट एण्ड विन योजना शुक्रवारबाट भारतमा शुरु हुनलागेको आइपिएल  (इण्डियन प्रिमियर लिग) खेलका दौरान लागु हुने रोलिगं नेक्ससले बताएको छ । आईपिएल सिजनको पहिलो विजेताले १२ हजार रुपैयाँ नगद र गिफ्ट हृयाम्पर पाउने छ भने क्रमशः दोस्रोले ५ हजार तथा तेस्रोले ३ हजार र उपहारहरु पाउनेछन् ।  Click the link https://artharojgar.com/article/2653 to read the full article.

Source: artharojgar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings